Home › Ringtones › Bhawana (feat. TWK) - Apurva Tamang

Bhawana (feat. TWK) - Apurva Tamang

free ringtone for iPhone & Android phones

@Dexter
114
30 Sec

Bhawana (feat. TWK) - song lyrics

कवितामा लेखेको भावना
कल्पनामा दिने गर्दछौ
म चन्द्रमा, तिमी मेरो बेलुकी
मायाको अर्थ तिमीले भर्दछौ

एक्कासि मायाका गीतहरूले तिम्रै याद आयो
मायामा पर्नै थिइन तर तिम्रो साथ पायो

फूलैफूलको बगैँचामा पनि तिम्लाई अँगाल्नेछु
तिमी नै हो मेरो सधैँ घाम, तारा र जून
फूलैफूलको बगैँचामा पनि तिम्लाई अँगाल्नेछु म
तिमी नै हो मेरो सधैँ घाम, तारा र जून

मैले लेखेको कविताहरूमा तिमी शब्द बनिदेऊ
तिमी जहिले मेरो मुटुमा नाचिदिनू है
मेरो जीवनमा कालो बादल छाए घाम बनिदेऊ
फेरि जिउन पाए तिमी मेरै हुनू है

एक्कासि मायाका गीतहरूले तिम्रै याद आयो
मायामा पर्नै थिइन तर तिम्रो साथ पायो, हो

फूलैफूलको बगैँचामा पनि तिम्लाई अँगाल्नेछु
तिमी नै हो मेरो सधैँ घाम, तारा र जून
फूलैफूलको बगैँचामा पनि तिम्लाई अँगाल्नेछु म
तिमी नै हो मेरो सधैँ घाम, तारा र जून

फूलैफूलको बगैँचामा पनि तिम्लाई अँगाल्नेछु म
तिमी नै हो मेरो सधैँ घाम, तारा र जून

Top 100 Attack on Titan Ringtones
Top 100 Battlefield 5 Ringtones
Top 100 Call of Duty Ringtones

Similar ringtones:

30
@Isabel
144
मनमा कुरा खेलिरह्यो आज मेरो मनका भावनाहरूलाई कसरी रोकूँ म? तिमीलाई देख्दा जहिले मन अतालिने गर्छ तिम्रो बोली सुन्दा मनले धुन गुनगुनाउने गर्छ त्यसैले डर लाग्छ कि गुमाउनेछु म तिमीलाई जब कि तिमी मेरो हैनौ, कसरी सम्झाऊँ यो मनलाई? Oh, oh, hmm, hmm काश मैले थाहा पाए हुन्थ्यो तिम्रो मनको कुरा तिमीसँग मेरो कथा हुने हो कि कतै पूरा? गहिरो त्यो आँखामा म डुबिसकेँ सोच्दै तिम्रोबारे मैले आज यो गीत लेखेँ तर किन डर लाग्छ कि गुमाउनेछु म तिमीलाई जब कि तिमी मेरो हैनौ, कसरी सम्झाऊँ यो मनलाई? Oh, oh, hmm, hmm Oh, oh, hmm, hmm
30
@Tyra
0
Bhawana haru bujana Chayeko ho timilai Sakdina aba esari Kina kina kina (Yea) Ekchoti eta aauna Let me feel your body baby From your head to your thighs You're mine all night all night Cause you got it all I don't wanna another, yaha timi nai chau kafi And I want it all I'll give you what you need girl Na paula esto mauka feri Harauna deuna timryo tyo oth ma Birsideu samaya chuina ma hosma Sunana sarir ko kura kani Chaal dhaal boli basu hami Baby let our body do the talking What you call a conversation till the morning I'm taking about Bhawana haru bujana Chayeko ho timilai Sakdina aba esari Kina kina kina Ekchoti eta aauna Let me feel your body baby From your head to your thighs You're mine all night all night Take it off, I want ya Let me play this right, make you feel alive Farkera ayo timi khoj ma Pura gardinchu, timro tyo kalapana Aauna sunana mero yo chahana Sahana sakenau, vijdai chau sochma Let's keep, this on the low key Gripping your head B Sippin' that body, so let go no need to fight it Baby you're full of my necessities Timro ichhya ko ni tei kahani Sunana sarir ko kura kani Chaal dhaal boli basu hami Baby let our body do the talking What you call a conversation till the morning I'm taking about you Bhawana haru bujana Chayeko ho timilai Sakdina aba esari Kina kina kina Ekchoti eta aauna Let me feel your body baby From your head to your thighs You're mine all night all night
MORE...[+]
Top 100 World of Warcraft Ringtones
Top 100 Genshin Impact Ringtones
Top 100 League of Legends Ringtones
Top 100 Minecraft Ringtones
Top 100 Game Bgm Ringtones

More ringtones from Apurva Tamang:

30
@Michalina
182
माया अनौठो यो किन? मुस्कान मेरो यो थाम्नै सकिन भन्नु त धेरै छ तिमीलाई तर किन खै केहि भन्नै सकिन? तिमीलाई पनि येस्तै हुन्छ र? कि मलाई सम्झी तिमी सपना बुन्छौ र? त्यो सरद ऋतुको पात त्यो चिसो जुनेली रात त्यो अस्ताउदै गरेको घाम तिमीसंगै हेर्न पाउ त्यो सरद ऋतुको पात त्यो चिसो जुनेली रात त्यो अस्ताउदै गरेको घाम तिमीसंगै हेर्न पाउ शब्द नै पुग्दैन वर्णन गर्नलाई भन्नै नसकिने बुझ्नु पहिलो माया नभए मेरो अन्तिम हुनु सधैँभरि अंगाली राख्नु त्यो सरद ऋतुको पात त्यो चिसो जुनेली रात त्यो अस्ताउदै गरेको घाम तिमीसंगै हेर्न पाउ त्यो सरद ऋतुको पात त्यो चिसो जुनेली रात त्यो अस्ताउदै गरेको घाम तिमीसंगै हेर्न पाउ तिमीसंगै हेर्न पाउ सधैभरि सधै
30
@Austin
68
अँध्यारो यो दिन, अँध्यारो यो रात एउटै लाग्छ किन हो आज? बन्द कोठामा आफूसँगै नभुलेको कुरा गर्छु म आज थाकेछु तर निन्द्रा आउँदैन उदासिन्छु किन, थाहा हुँदैन कहीँ कतै हराए नि हुन्थ्यो कहीँ कतै बिलाए हुन्थ्यो कहीँ कतै हराए नि हुन्थ्यो कहीँ कतै बिलाए हुन्थ्यो खुशीमा बसेको हुँदा, कहिलेकाहीँ गीत कोर्दा सास अड्केझैँ किन लाग्दछ? किन हो ससाना कुरालाई धेरै सोच्ने गर्छु? कहीँ कतै हराए नि हुन्थ्यो कहीँ कतै बिलाए हुन्थ्यो कहीँ कतै हराए नि हुन्थ्यो कहीँ कतै बिलाए हुन्थ्यो तर केही छैन अन्धकार पछि एउटा मीठो बिहानी आउने रैछ बन्द कोठामा आफूसँगै लडेरै उठ्नुपर्ने नै रैछ
30
@Kora
1428
ओ माया, गाजलु आँखाको त्यो हेराइ सुनिरहूँ झैँ लग्ने त्यो बोलाइ मायामा पार्यौ किन हो मलाई? हेर न, सुनिदिन्छु कुरा त्यो सबै तिम्रो हातमा हात थमाई सम्हालिराख्छु तिमीलाई सधैँ घामको त्यो किरणजस्तो उज्यालो हेराइ अन्धकार यो जीवनमा दियौ माया धेरै घामको त्यो किरणजस्तो उज्यालो हेराइ अन्धकार यो जीवनमा दियौ माया धेरै समय त बितेको थाहा हुँदैन तिमीसँग तिम्रो न्यानो अँगालोमा तिमी हाँस्दा जहिले कोरिन्छ मनमा खुशीको रङ्ग मेरो न्यानो यो मुटुमा सुनिदेऊ, आउनेछ बाधाहरू धेरै नछोडिदेऊ मेरो हात कतै सम्हालिराख्छु तिमीलाई सधैँ घामको त्यो किरणजस्तो उज्यालो हेराइ अन्धकार यो जीवनमा दियौ माया धेरै घामको त्यो किरणजस्तो उज्यालो हेराइ अन्धकार यो जीवनमा दियौ माया धेरै
MORE...[+]

Set Bhawana (feat. TWK) ringtone on an Android Phone:

1. Select Download Ringtone button above.
2. Go to Settings app.
3. Select Sounds & Vibration.
4. Select Phone ringtone.
5. Select Ringtone from Internal Storage.
6. Click the Apply button.
So after only a few basic steps, you have successfully done the default ringtone on your phone running Android operating system with the pop songs you want.



Set Bhawana (feat. TWK) ringtone for your iPhone:

1. Select Download M4R for iPhone button above and save to your PC or Mac.
2. Connect your iPhone to your PC or Mac via its charging cable.
3. Launch iTunes and drag the .m4r to the Tones folder (Under "On My Device").
Hopefully, the guides for configuring ringtones for iPhones and Android phones will make it simple for you to replace the uninteresting default sounds on your phone with your own personal favorites.



Browse 5,000,000+ free ringtones by categories:

Thanks for letting us know
Your feedback is important in helping us keep the 1Ringtone community safe.
Close

X

#1 Ringtone App - top ringtones for free!

logo
Login with Google Login with Facebook

By joining, you agree to Terms of Service & Privacy Policy.

Upload a ringtone

You can upload MP3, WAV, M4A, OGG, M4R, ACC format files.

By selecting 'Upload' you are representing that this item is not obscene and does not otherwise violate Terms of Service, and that you own all copyrights to this item or have express permission from the copyright owner(s) to upload it.

Before uploading, please read our Privacy.